Skip to main content

Posts

Showing posts from April, 2016

क्याम्प ३ नजिकै हिउँ खस्दाँ सगरमाथा जाने बाटो अबरुद्ध

सगरमाथाको शिखर जाने बाटो अवरुद्ध भएको छ । क्याम्प दुई र तीनको बीचमा पर्ने लोच्चे फेसमा आईसका ढिका खसेपछि बाटो अबरुद्ध भएको हो । क्याम्प तीनमा जाँदै गरेका एक आरोहीले आफ्नो फेसबुक पेजमा लेखेको स्टाट्स अनुसार आईस आएर बाटोमा बसेपछि अगाडि बढ्न सकिएको छैन । क्याम्प तीन जाँदै गरेका आरोहीहरु क्याम्प दुई मा फर्किएर सुरक्षित भएको बताईएको छ । यता बाटो अवरुद्ध भएर आरोहीहरु अगाडि बढ्न नसकेपछि शेर्पाहरुले बाटो खोल्ने काम शुरु गरिसकेका छन । डोरी टाग्ने काम भईरहेको बताईको छ । माउन्टेन गाईड कर्मा शेर्पाका अनुसार केही शेर्पाहरु बुधबार नै क्याम्प तीनमा पुगिसकेका छन ।

Facebook Founder in Kathmandu, Nepal.

Facebook Founder in Kathmandu, Nepal. Mark Zuckerberg said that he had came to Nepal recently.  He posted a photo in facebook like this. I'm getting into this running challenge. I woke up this morning and decided to go run a half marathon, plus a few bonus miles. It felt great. Now I'm past 200 miles in A Year of Running. What I've enjoyed most is exploring cities. I've gone for a run in every city I've visited recently -- Berlin, Barcelona, Beijing and Delhi. I've even explored parts of Palo Alto I didn't know about before. Here's a photo of me and Chris Cox running earlier this year in a Facebook 5K race for all our product managers.

कोरियन भाषा परीक्षाको फारम भर्नेले जान्नैपर्ने १५ विषय

 आगामी असार ४ र ५ गते कोरियन भाषा परीक्षा हुँदैछ । त्यसका लागि वैशाखको १५ देखि १८ गतेसम्म परीक्षाको आवेदन फाराम भरिँदैछ । भाषा परीक्षाको आवेदन फारम संकलनका लागि काठमाडौंसहित डडेलधुरा, बुटवल, पोखरा, धरान र जनकपुरमा आवदेन संकलनको तयारी भइरहेको छ । श्रम तथा रोजगार मनत्रालय अन्तरगतको इपीएस कोरिया शाखाले फारम भर्दा आवेदकलाई विविभन्न सावधानीहरु अपनाउन आग्रह गरेको छ । फारम भर्नु अगाडि परीक्षार्थीले जान्नै पर्ने विषयलाई शाखाले सार्वजनिक पनि गरेको छ । १. फाराम दर्ताको लागि तोकिएका केन्द्रहरुमा उम्मेदवारले यसपाली एमआरपी (राहदानी)को सक्कल प्रमाणपत्र अनिवार्य गरिएको छ । यस्तै आवेदकले एमआरपीको प्रतिलिपी पनि लिएर जानुपर्नेछ । पासर्पोट बाहेकको अन्य कागजात मान्य नहुने शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए । २. आवेदन दर्ता गर्दा तोकिएको बैंकको काउण्टरमा २४ अमेरीकी डलर बराबरको नेपाली रुपैयाँ जम्मा गर्नु पर्नेछ । त्यसका लागि फारक भर्नभन्दा अघिल्लो दिनको सटही दरअनुसारको रकमको व्यवस्था गर्न शाखाले अनुरोध गरेको छ । ३. आवेदन फाराममा हालसालै (तीन महिना यता) खिचेको ३.५*४.५ सेन्टीमिटरको