Skip to main content

Posts

Showing posts with the label Solukhumbu

Solukhumbu

Solukhumbu Location: Sagarmatha Zone/Eastern Development Region Headquarter: Salleri Area: 3,312km2 Locals: Rais, Sherpas, Chheti, Language Spoken : Nepali, Sherpa, Tibetan Connectivity: Roadways:  Yet to be connected by Road network Airport: 3 Airports regularly connected to Kathmandu          1.Tenzing-Hillary Airport(Lukla Airport)          2. Syangboche Airport          3. Phaplu Airport Attractions: Natural Heritages Mount Everest within Sagarmatha National Park is listed as World Natural heritage Site by UNESCO Other mountains within the district are Nuptse, Tawache, Lhotse, Amadablam, Kangtenge, Thamsherku Nangpa La pass Sagarmatha National Park Khumbu Glacier Amazing views of the Sunrise and Sunset over the mountains from Tyangboche Monastery  Cultural/Religious Heritages: Thyangboche Monastery Khumjung Monastery has the skull of a...

नेपालकै यस्तो ठाउँ जहाँ कहिल्यै लोडसेडिङ हुँदैन

हिउँदमा सुख्खा र चिसो बढ्दै गर्दा देशभर विद्युत् कटौतीको समय थपिँदै गएपनि सोलुखुम्बुको पर्यटकीय बजार नाम्चे, खुम्जुङ भ्याली, स्याङबोचेलगायत स्थानमा कहिल्यै विद्युत्भार कटौती हुँदैन । यस वर्ष भारतीय नाकामा उत्पन्न समस्याका कारण देशैभर इन्धन अभाव भइरहेको बेला पनि नाम्चेमा कहिल्यै बिजुली निभेको छैन । १३ वर्षअघि खुम्बुविद्युत् कम्पनीबाट सेवा सुरु भएदेखि हालसम्म त्यहाँ विद्युत्भार कटौतीको समस्या नभएको हो । पर्यटकको बाक्लो चाप भएको समयमा हिटरलगायत विद्युतीय उपकरण प्रयोग गर्दा पनि त्यहाँ विद्युत्को समस्या हुँदैन । ८५० भन्दा बढी घरपरिवारका लागि सेवा दिइरहेको सो विद्युत्बाट पर्यटकीय क्षेत्रमा निकै सहज भएको छ । काठमाडौंबाट व्यवसाय गर्न चार वर्षअघि नाम्चे आएका राजेन्द्र देसारलाई यहाँको प्राकृतिक मनोरमतासँगै चौबिसै घन्टा उज्यालो दिने बिजुलीले पनि लोभ्याएको छ । राजधानी काठमाडौं पुग्नासाथ विद्युत्भार कटौतीको मार सहनुपर्ने देसारले नाम्चेको विद्युत्बाट निकै खुसी भएको बताए । १३ वर्षअगाडि अस्ट्रियाको सहयोगमा करिब रु १८ करोड लगानी गरी निर्माण गरिएको खुम्बु बिजुली कम्पनीले अहिले नाम्चे तथ...