Skip to main content

Posts

Showing posts with the label पोखराबाट जोमसोमका लागि उडेको तारा विमान दुर्घटनामा परेको छ

तारा एयरको विमान म्याग्दीको सोली घोप्टेमा दुर्घटनाग्रस्त भेटियो

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन–एएचएच ट्वीनअटर विमान दुर्घटनामा परेको छ ।  पोखरा विमानस्थलबाट बुधबार बिहान ८ बजेर ५ मिनेटमा जोमसोमको लागि उडेको विमान म्याग्दीको रुप्सेमा दुर्घटनाग्रस्त भएको हो । ठूलो मुस्लो देखिएको भन्दै स्थानीय बासिन्दाले प्रहरीमा खवर गरेका थिए । तर सुरक्षा अधिकारीहरुले भने घटनास्थलमा पुग्न बाँकी रहेकाले अहिले नै केही भन्न नसकिने बताएका छन । चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनात पौडेलले जानकारी दिएका छन । चालक दलका तीन सदस्य, दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिकको मृत्यु भएको छ ।  विमानमा चालक दलका सदस्यसहित २३ जना रहेका थिए । चालक दल क्याप्टेन :रोशन मानन्धर को-पाइलट: डिकेस नेम्कुल र परिचारिका: रोमा राउत विमानमा रहेका दुई बालकको नाम खुल्न सकेको छैन विमानमा रहेका यात्रुहरुको नामावलीः रलरसिद अहमद र एकजना बच्चा ।  कृष्णलाल भट्टचन, रेवती बराल,  मुक्तिनाथ बास्तोला,  विनिता भट्टचन,  कृष्णलाल भट्टच...