Skip to main content

Posts

Showing posts from September, 2015

Making paper while the sun shines

In 2008, when the Chinese were working overtime to finish the infrastructure in time for the Beijing Olympics, in Bhaisepati on Kathmandu's outskirts Lhakpa Geljen Sherpa's factory was also working overtime. Beijing's Grand Hyatt Hotel had outsourced its designer wall panels to Sherpa Everest Art Paper and that was what his workers were trying to finish. Sherpa's love for traditional Nepali lokta paper began when he was still a boy in Solu Khumbu and his uncle used to lovingly produce the paper, drying the pulp in the sunshine. He had to come to Kathmandu often to make deliveries to customers, and the entrepreneur in him immediately saw an opportunity. After 15 years making paper, Sherpa thought it was time to expand. "Other people were using our paper and doing good business," says Sherpa. "I thought why not begin our own factory and add value to our products". Sherpa launched his small factory in Kathmandu 15 years ago with 12 workers

नेपालीको आम्दानी तीन हजार बढ्दा खर्च १० हजार

नेपाली घरपरिवारमा १० वर्षको अवधिमा आम्दानीको तुलनामा खर्च अत्यधिक बढेको छ।  राष्ट्रबैंकले गरेको पारिवारिक बजेट सर्वेअनुसार १० वर्षे अवधिमा आम्दानी दुई हजार सात सय ३८ रुपैयाँ बढ्दा खर्च १० हजार सात सय ९३ रुपैयाँले बढेको छ। राष्ट्रबैंकको अनुसन्धानले घरपरिवारले गर्ने खर्चको आकार उच्च हुँदा पनि आम्दानी नबढेकोले बचत कमजोर हुँदै गएको देखाएको छ।  राष्ट्रबैंकका पूर्वगभर्नर डा.युवराज खतिवडा आन्तरिक बचत कमजोर रहेको बताउँछन्।‘रेमिटेन्सले आम्दानी बढाए पनि त्योसँगै खर्च पनि बढाएको छ' ,उनले भने, 'खर्च गर्ने प्रवृति बढ्दै जाँदा बचत गर्ने बानी कमजोर बनेको छ।'  राष्ट्रबैंकका अनुसार पाँचौ परिवारिक बजेट सर्वेअनुसार एउटा घरपरिवारको सरदर खर्च मासिक २५ हजार नौ सय २८ रुपैयाँ छ। आम्दानी ३० हजार एक सय २१ रुपैयाँ छ।  चौथो पारिवारिक बजेट सर्वेअनुसार खर्च १५ हजार एक सय ३५ हुँदा आम्दानी २७ हजार तीन सय ९१ रुपैयाँ थियो। राष्ट्रबैंकको अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले अध्ययनले आम्दानीको तुलनामा खर्च बढ्दै गएको देखिएको बताए।  'आम्दानीको तुलनामा खर्च बढी गर्ने प्रवृतिले ब

एमाले सोलुखुम्बुको अध्यक्षमा मानबीर राई निर्वाचित

सोलुखुम्बु, २७ भदौं – नेकपा एमाले सोलुखुम्बुको छैटौं जिल्ला अधिवेशनबाट मानबीर राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षका प्रत्यासी आङनिमा लामालाई हराउँदै राई अध्यक्षमा निर्वाचित हुनुभएको हो । सदरमुकाम सल्लेरीमा शुनिबार दिउसो सुरु भएको निर्वाचनमा राईले १८० मत ल्याउनुभएको छ । त्यस्तै उपाध्यक्षमा डुफुमार बास्तोला निर्वाचित हुनुभएको छ । बास्तोलाले १८१ मत ल्याउनुभएको छ । त्यसैगरी सचिवमा १६२ मत ल्याएर हर्कबहादुर राई निर्वाचित हुनुभएको छ भने उपसचिवमा १७७ मत ल्याएर दिपकराज भण्डारी निर्वाचित हुनुभएको छ ।

खसीको मासु भाग लगाएजस्तो राज्य बाँड्न सकिँदैन : मन्त्री शेर्पा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपाशुर शेर्पाले सबै समुदायका हक, अधिकारलाई अब बन्ने संविधानमा सुनिश्चित गनुपर्ने बताएका छन् । शनिबार काठमाडौंको बौद्ध, तीनचुलीमा आयोजित नेपाल ह्योल्मो समाज सेवा संघको छैटौं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शेर्पाले ‘समाजमा शोषण, पीडित र अन्यायमा परेका सबै समुदायलाई राज्यको मूलधारमा ल्याउनेगरि अबको नयाँ संविधानमा व्यवस्था गरिनुपर्ने’ बताएका हुन् । ‘कसैलाई काखा, कसैलाई पाखा गरिनुहुँदैन’–उनले भने । मन्त्री शेर्पाले ह्योल्मो समुदाय शान्तिको पक्षधर भएको भन्दै राज्यले यस समुदायप्रति सही दृष्टिकोण पुर्‍याउन नसकेको गुनासो गरे । मन्त्री शेर्पाले ‘पछिल्लो समय पहिचानको मुद्दा पेचिलो बनेको भन्दै सदियौंदेखि मिलेर बसेको समुदायमा कुनै किसिमको सद्भाव भड्काउने खालको सस्ता नारा बोक्न नहुने’तर्फ ध्यानाकार्षण गराए । ‘बहुधार्मिक, बहुसाँस्कृतिक विविधता बोकेको नेपाली समुदायमाँझ फाटो ल्याउनेगरि खसीको मासु भाग लगाएजस्तो राज्य बाँड्न नसकिने’ उनको भनाइ थियो । मन्त्री शेर्पाले आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पाले जस्तो मनपरी बोल

के हो ई-पासपोर्ट ?

हस्तलिखित, मेसिन रिडेबलपछि अब डिजिटल अर्थात ई-पासपोर्ट प्रयोगमा आउने भएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले अहिले यसैको तयारी गरेको छ। मन्त्रिपरिषदबाट ई–पासपोर्टको कार्यविधि पारित भएसँगै राहदानी विभाग ई–पासपोर्ट प्रयोगमा ल्याउनका लागि तयारीमा जुटेको हो। यसका लागि राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाको नेतृत्वमा ६ सदस्यीय एक प्राविधिक कमिटि समेत गठन भएको छ।  समितिका संयोजक तथा विभागका महानिर्देशक थापाले सेतोपाटीसितको कुराकानीमा अबको २-३ महिनाभित्रै सम्वन्धित विज्ञहरुको अनुभवसहित ई– पासपोर्टका सम्वन्धमा विस्तृत अध्ययन हुने बताए। ‘ई–पासपोर्टको एक्सन प्लान स्वीकृत भइसकेको छ, अब विस्तृत अध्ययनलगत्तै ग्लोबल टेण्डर आह्वान गर्ने सम्वन्धमा प्रक्रिया सुरु हुन्छ’ उनले भने। २÷३ वर्षभित्रमा ई–पासपोर्टमा जानेगरी विभाग अघि बढेको उनले बताए।  ई–पासपोर्टमा गएपछि मेसिन रिडेबल पासपोर्ट पनि चल्दै जानेछ। कतिपयले ई–पासपोर्टमा गएपछि मेसिन रिडेबल पासपोर्ट नचल्ने हल्ला चलाएको प्रति थापाले आपत्ति जनाए। ‘दुवै पासपोर्ट वर्षौसम्म चल्दै जान्छ, तर ई–पासपोर्टको विस्तारलाई भने बढाउँदै

मुटु बचाउने ७ तरिका

मुटु बचाउने ७ तरिका जानी राखौ र शेयर गरेर अरुलाई पनि जानकारी गराउँ !ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !! =========== १. कम्तिमा सात घन्टा सुतौँ हरेक रात कम्तिमा सात घन्टा सुतौँ । कडा परिश्रम छ भने आठ घन्टा सुत्न सकिन्छ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ । २. आफ्नो रक्तचाप जानी राखौँ रक्तचापको जानकारी अत्यन्त महत्वपूर्ण छ । उच्च रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ । १२०÷८० देखि १३०÷८५ को रक्तचापलाई उच्च मानिदैन । रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नु हो । यसका लागि व्यायाम, मोटोपना घटाउने, तनाव मुक्त हुने उपाय अवलम्बन गर्नु राम्रो हो । ३. सेकेन्डह्यान्ड धुँवाबाट बचौँ अरूले खाएको धुँवाले पनि तपाईंलाई उत्तिकै असर गरिरहेको हुन्छ । चुरोट खाएको वरिपरि एक घन्टासम्म बस्नाले दिनको दुईदेखि चारवटा चुरोट खाए समान हानि पु¥याउँछ । धूम्रपान यसै पनि मुटुरोगको एउटा कारण हो

If a person becomes a doctor in the palm Hstrekha- yoga

The study of astrology palmistry is one of several disciplines. The lines of the hands of any individual nature may be known. The person's past, present and future information can be found. Palmistry is known with respect to careers. Here palm certain sum of individual doctors or physician will tell you whether or not ... 1. The person's hands are high mountain Tue and Wed, fingers long, the round, thin or flat, as well as all the fingers of the second part appears to be full and Mercury three or four vertical lines on the mountain which, strong palm, sun line and the head line is too deep, then the person becomes a doctor or a doctor. 2. The person's hands and fat and high in the lunar mountain sun line clear, pulse specialist person is so good. 3. The person's hand, every line in the sun, the Mercury mountain high and three vertical lines on it are small, the fingers are long, fingers filled the first part, the heart line, the brain Reekha also be

को बन्ला त एमाले सोलुखुम्बुको अध्यक्ष ?

अन्ततः अब कुनै रणनितिक योजना नबनाइए नेकपा एमाले सोलुखुम्बुको छैठौँ अबिधेशन यही हप्ता हुने निश्चीत भएको छ । आगामी २४ गते देखि सुरु हुने अबिधेशनका लागि अहिले सल्लेरी बाहेक सबै गाबिसबाट प्रतिनिधि तथा पर्यबेक्षकहरु छनौट गरिसकेको छ । यतिबेला अबको नेतृत्व कस्ले हत्याउला भन्ने बहस पनि सुरु भएको छ । करिब साँढे ३ सय ७५ प्रतिनिधिहरु बीच नेकपा एमाले सोलुखुम्बुले नयाँ नेतत्व चयन गर्दैछ । जिल्ला तहकै नेताहरुमा स्पष्ट बलियो गुट निर्माण भए पछि पार्टीको महाधिबेशन पहिले नै गरिसक्नु पर्ने जिल्ला अबिधेशन महाधिबेशन गर्नु भन्दा करिब डेढ बर्ष पछि हुदैछ । त्यसो त एमाले सोलुखुम्बुको नेतृत्व कस्को पोल्टामा जाने हो, राजनितिक बृत्तमा बहस तथा बिश्लेषण सुरु भएको छ । गाउँ तहबाट छानिएका प्रतिनिधिहरुको अनुहार हेरेर नै जिल्ला तहका नेताहरुले अबिधेशनमा आफ्नो हैसियत कस्तो हुने भन्ने लख काट्न थालिसकेका छन् । दुइ ठुला नेताहरु आङ निमा लामा र बुद्धिकुमार राजभण्डारी नै छनौट हुनु पर्ने साबिकको सल्लेरी गाबिसमा प्रतिनिघि छनौटमा आफु पक्षमा ब्यक्ति प्रतिनिधिका रुपमा छनौट होस भन्ने पक्षमा छन् । त्यसो त बिभिन्न कारण देखाइ बिब

यसकारण पक्राउ परे आङकाजी शेर्पा

चार दिन हिरासतमै राख्न अदालतको अनुमति काठमाडौं : कुनै बेला आदिवासी जनजाति महासंघका महासचिव रहेका ६० वर्षीय आङकाजी शेर्पा पछिल्लो समय फेसबुकमा आक्रमक स्टाटस लेखेर चर्चामा थिए । संघीय समाजवादी फोरममा समेत सक्रिय उनले क्षेत्री बाहुन समुदाय, कांग्रेस र एमालेमाथि धेरै प्रहार गर्दै गाली गलौजसहितका स्टाटस लेख्दै आएका थिए । उनले हिन्दु धर्म तथा त्यसका अनुयायीलाई पनि गाली गर्दै आएपछि उनको कडा आलोचना भइरहेको थियो । राजनीतिक दल र अन्य जातजातिमाथि गालीगलौजका स्टाटस लेखिरहँदासम्म मौन बसेको प्रहरी यो पटक भने आङकाजीलाई पक्रन बाध्य भयो । केही समयदेखि प्रहरीको निगरानीमा पर्दै आएका उनले पछिल्लो पटक थरुहटबाट भदौ ७ गते टीकापुरमा एसएसपीसहित ८ प्रहरी र एक बालक मारिएको घटनामा सुरक्षानियकायलाई नै विवादमा तान्ने गरी स्टाटस लेखेपछि प्रहरी चुप लागेर बस्न सकेन । टीकापुर घटनापछि फेसबुकमा उनले लेखेको ‘टीकापुर घटनाका १३ रहस्य’ शीर्षकको स्टाटसमा उनले प्रहरीबाटै थारुका घर जलाइएको र थारु समुदायका छोरीलाई बलात्कार गरेको गम्भीर आरोप लगाएका थिए । उनले एसएसपी लक्ष्मण न्यौपानेले थारु आन्दोलनकार

सोलुखुम्बुको टाक्सिन्दुमा भीषण बाढिपहिरो

अविरल वर्षाका कारण सोलुखुम्बुको टक्सिन्दु गाविस वडा न २ मा गत भदौं १४ र १५ गते राति निरन्तर आएको भीषण बाढीपहिरोले पूरै गाउँ विक्षिप्त बनाएको छ । भीषण बाढिपहिरोबाट कोरोवा गाउँलाई अत्याधिक रुपमा प्रभावित बनाएको छ भने याप्लु, आंखा र पुर्दुलगायतका गाउँमा समेत असर परेको स्थानीय बलकुमार खालिङले जानकारी दिए । बाढिपहिरो अहिले पनि नरोकिएको र त्यस क्षेत्रका विभिन्न ठाउँहरुको जमिन चिरा परेको, भासिन थालेको उनले सुनाए । खालिङकाअनुसार अहिले त्यहासम्म आवतजावत गर्ने विभिन्न बाटोघाटोसमेत अवरुद्ध भएको छ । टाक्सिन्दुका बुद्धिजिवी धन खालिङले बाढिपहिरोबाट करिब ६० घर प्रभावित भएको छ भने ठूलो धनमालमा क्षति पुगेको छ । उनीहरु सुुरक्षित बासस्थान खोज्दै सत, चोपु, फुलेलीलगायतका डाँडाँपाखातिर पुगेका छन् । बाढिपहिरो नरोकिएपछि र सत गाउँमासमेत पहिरो जान थालेपछि स्थानीय कहाँ जाने भन्ने सङ्कट्मा पर्न थालेका छन । राती बम पट्केको जस्तो आवाज पहिरोसँगै खोला थुनिएर एकै चोटी न्याङ्याम खोला भ्वाम्कु खोलामा बज्रदा करिब ५० मिटरसम्म माथी खोलाको उचाइ पुगेको थियो । यापेल गाउँका बासिन्दाहरु त्यो समयमा धेरै अतालिए