Skip to main content

Posts

Showing posts from May, 2014

शेर्पाबिनाका हिमाल

सानैमा सुनेको थिएँ, 'जहाँ हिमाल त्यहाँ शेर्पा, जहाँ शेर्पा त्यहाँ हिमाल ।' साथीभाइबीच्ा गफ हुन्थ्यो, 'सर एडमण्ड हिलारीलाई त तेन्जिङ नोर्गेले बोकेर सगरमाथा चढाएका रे !'  यस्तै शेर्पा-गाथा सुनेर हुर्किएको मैले यस वर्षको सुरुमै उनीहरूसम्बन्धी दुःखद खबर  लेख्नुपर्‍यो । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी १६ जना शेर्पाले ज्यान गुमाएको घटना आरोहण इतिहासकै एउटा त्रासदी थियो । दुई वर्षदेखि सगरमाथा आधारशिविर पुग्ने तीव्र इच्छा थियो । तर खुम्बुक्षेत्र एक्लो यात्रीका लागि जोखिमपूर्ण हुने भएकोले जान सकिरहेको थिइनँ । तर यसपालिको घटनाले यस पत्रकारलाई त्यसतर्फ डोर्‍यायो । हिमपहिरोले शेर्पाहरूको मृत्यु भएपछि आरोहण स्थगित  भएको थियो । त्यही भएर, व्यक्तिगत कामलाई थाती राख्दै वैशाख अन्तिम साता ओखलढुंगादेखि आधारशिविरसम्मको यात्रा तय गरियो । साथमा थिए पत्रकार मित्रहरू दीपेन्द्र रुम्दाली र बुद्धवीर बाहिङ । 'नरमाइलो खबर' संकलन गर्न हिँडेका हामीलाई खुम्बु यात्राको रोमाञ्चकताले राहत दिन्थ्यो । यात्रा साहसिक र खर्चिलो दुवै थियो । ओखलढुंगादेखि सोलु सदरमुकाम सल्लेरीबाट, फाप्लु

छोरा वा छोरि के जन्माउने तपाइको निर्णय : चाइनिज तरिका

छोरा र छोरिमा भेदभाव गर्न हुन्न भनेर दुनियाँलाई पाठ सिकाएपनि पश्चिमा पनि चाहन्छन् कि एउटा सन्तान छोरा नै होओस् । परम्परागत, सांस्कृतिक रुपमा पनि छोराको अंशियार धेरै भएको हाम्रो जस्तो समाजमा छोराको चाह र मोह नहुने त झन् कुरै भएन । तर छोरा भन्दा भन्दा दुइ दर्जन बढीसम्म छोरि भएको । जिवनभर छोरि मात्र भएर चिन्तीत भएको । अनि छोरी मात्र पाएर सौता हालेको, घरबाट निकालेको घटना त नेपाल सहित विश्वका धेरै देशमा सुनिरहने खवर हुन् । अब भने केछोरा वा छोरि जन्मेला भन्ने भन्दा पनि के जन्माउने भन्ने निर्णय गर्ने अधिकार तपाईसँगै रहने भएको छ । अझ भनौं तपाईले छोरा चाहे छोरा जन्माउन सक्नुहुन्छ, छोरि चाहे छोरी तर यहाँ भनिए जस्तोगरि भने यौनसम्पर्क गर्नैपर्छ । यसै भन्छन् चिनियाँहरु । चिनियाँहरुले बनाएको यो चाट अनुसार यौन सम्पर्क गर्नुभयो भने तपाईले जे चाह्यो त्यहि सन्तान जन्माउन सक्नुहुन्छ ।  यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषग्यहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९९ प्रतिसत छ । यदि तपाईंलाई पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो चार्टक

Pikey Cultural Trail

Pikey Cultural Trail (Lower solukhumbu trek) 10/12 days trek Ratnagey Danda (view tower)it is the best tourism destination in Lower part of Solukhumbu trek.from where we can see Himalayan panorama includ Mt.Everest. The Pikey peak 4065mis the tallest hill of Lower Solukhumbu.it lies at Solukhumbu district and sagarmatha zone.it is very popular trekking destination of solu.From Pikey peak you can see most of the central and eastern Himalayan peaks including 5peaks more then 8000m high.are:-  Mt.Everest,mt.Kanchenjunga,mt.Makalu,mt.Lhotse,mt.Annapurna and other many beautiful Himalayan peaks like,Ama Dablam,Lhotseshar,Nuptse,Number himal, Thamserku, Mera peak (famous climbing peak)Shisapangma,etc.pikey peak is the best pace for sunrise and sunset views during the good weather. Main Attraction of this trek Beautiful Himalayan panorama including 5peaks more then 8000m high.Flora and Fauna,the local people and their religions and their culture and festival.people of Ethnic group main

Visit Solukhumbu 2014

Welcome to Solukhumbu .  You can visit Solukhumbu in a day now. It will take only a day drive from Kathmandu to Salleri Via Okhuldanga.  The possibility of  1-short day drip up to PK (4000+) from where you can have the spectacular view kf different Khumbu mountain ranges. 2-Visit Ratnangau Danda passing through the beautiful pine foreay. 3-Visit Thupten Choling monasty and Junbeshi.  Many more short trekking routes are here so you can enjoy your short vacation. Welcome if you need we would suggest you the hotel in Salleri and Phaplu at conciderable price.  Welcome Solukhumbu.  https://www.facebook.com/onlinesolukhumbu