छोरा र छोरिमा भेदभाव गर्न हुन्न भनेर दुनियाँलाई पाठ सिकाएपनि पश्चिमा पनि चाहन्छन् कि एउटा सन्तान छोरा नै होओस् । परम्परागत, सांस्कृतिक रुपमा पनि छोराको अंशियार धेरै भएको हाम्रो जस्तो समाजमा छोराको चाह र मोह नहुने त झन् कुरै भएन । तर छोरा भन्दा भन्दा दुइ दर्जन बढीसम्म छोरि भएको । जिवनभर छोरि मात्र भएर चिन्तीत भएको । अनि छोरी मात्र पाएर सौता हालेको, घरबाट निकालेको घटना त नेपाल सहित विश्वका धेरै देशमा सुनिरहने खवर हुन् । अब भने केछोरा वा छोरि जन्मेला भन्ने भन्दा पनि के जन्माउने भन्ने निर्णय गर्ने अधिकार तपाईसँगै रहने भएको छ । अझ भनौं तपाईले छोरा चाहे छोरा जन्माउन सक्नुहुन्छ, छोरि चाहे छोरी तर यहाँ भनिए जस्तोगरि भने यौनसम्पर्क गर्नैपर्छ । यसै भन्छन् चिनियाँहरु । चिनियाँहरुले बनाएको यो चाट अनुसार यौन सम्पर्क गर्नुभयो भने तपाईले जे चाह्यो त्यहि सन्तान जन्माउन सक्नुहुन्छ ।
यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषग्यहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९९ प्रतिसत छ । यदि तपाईंलाई पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो चार्टको प्रयोग गरेर हेर्नुहोस् । चार्टमा माथिल्लो पंक्तिमा स्वास्नी मान्छे को उमेर दिईएको छ र अर्को तर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ । ” ह् ” को प्रयोग छोराको लागि र ” इ ” को प्रयोग छोरीको लागि गरिएको छ ।
Comments
Post a Comment