Skip to main content

सोलुखुम्बुको स्थानीय तह पुनर्संरचना



मिति २०७३ मंसीर १० गते सोलुखुम्बुको स्थानीय तह पुनर्संरचना प्राबिधिक सगयोग समितिको आयोजनामा बसेको सर्वदलीय सुझाव समितिको बैठकले निम्न अनुसारको गाउँपालिका , नगरपालिका र वडाहरु निर्माण गर्ने निर्णय गरी आयोगमा पेश गर्ने निर्णय गरियो ।

(१) नाम:- सोलु दूधकुण्ड नगरपालिका
 समेटिने गाबिसहरु :- सल्लेरी , वेनी, तामाखानी, गार्मा , तिंगला , टाप्टिड० , केरुड० , गोराखानी र टक्सिन्दु  
केन्द्र:-सल्लेरी  
वडाहरु :- तिंगला एउटा वडा  , बेनी एउटा वडा , तामाखानी एउटा वडा ,  गार्मा एउटा वडा ,  सल्लेरी १ , २ , ३ , ९  एउटा वडा ,   सल्लेरी ४ , ५ एउटा वडा  ,  सल्लेरी  ६ , ७ , ८ एउटा वडा ,  टाप्टिड० एउटा वडा ,  गोराखानी एउटा वडा  ,    केरुड०  एउटा वडा  ,  टाक्सिन्दु  एउटा वडा 

(२) नाम:- खुम्बु पासाड०ल्हमु गाउँपालिका
समेटिने गाबिसहरु:- नाम्चे , खुम्जुड० , चौरीखर्क र जुभिड० १,५,७,८,९
केन्द्र :- चौरीखर्क 
वडाहरु :-  नाम्चे एउटा वडा  , खुम्जुड० एउटा वडा ,   जुभिड० १,५,७,८,९ एउटा वडा , चौरीखर्क १ ,२,३, ५ , ६, ९  एउटा वडा  ,  चौरीखर्क ४ , ७ र ८ एउटा  वडा 

(३)  नाम:- खालिड० दूधकोशी गाउँपालिका 
समेटिने गाबिसहरु :- वाकु , काँकु , बासा , जुभिड० २,३,४,६ 
केन्द्र :- काँकु-१ तेन्दु  वा बासा-७ राप्छा
वडाहरु:-  बासा १,२,३,४,५,६ एउटा वडा ,  बासा ७,८,९ एउटा वडा  , काँकु १, २ , ८ , ९  एउटा वडा,  काँकु ३ , ४ , ५ , ६ , ७ एउटा वडा,  वाकु १ , ५ , ६ , ७ र ८  एउटा वडा  ,   वाकु २ , ३ , ४ र ९  एउटा वडा वडा ,  जुभिड० २ ,३,४,६  एउटा वडा 

(४) नाम:- महाकुलुड०  गाउँपालिका
समेटिने गाबिसहरु:-  बुड०, छेस्काम र गुदेल १,२,३,४,५,६,७
केन्द्र:-  बुड० चोक 
वडाहरु:- छेस्काम १,२,३,४,५,६,८,९ एउटा वडा     ,  बुड० १,२ ,४,  ५  ,६ ,९ एउटा वडा     ,    बुड० ३,७,८ र छेस्काम -७ एउटा वडा   , गुदेल १,२,३,४एउटा वडा      ,  गुदेल ५,६,७ एउटा वडा 

(५)नाम:- सोताड०  गाउँपालिका 
समेटिने गाबिसहरु :- सोताड० , पावै  र गुदेल ८,९
केन्द्र:- सोताड० बजार 
वडाहरु:- पावै १, २ ,३,४,५ एउटा वडा वडा   , पावै६, ७,८,९  एउटा वडा ,   सोताड० १,२,३  एउटा वडा ,  सोताड० ४ ,५ , ७,८,९ एउटा वडा  ,  गुदेल सोताड० ६ र गुदेल ८,९ एउटा वडा ।

(६) नाम :-  थुलुड० दूधकौशिका  गाउँपलिका  
समेटिने गाबिसहरु :- लोखिम , जुबु , देउसा , मुक्ली , नेले  , काँगेल र पन्चन  
केन्द्र:-  मुक्ली  
वडाहरु :-   जुबु५, ६, ७ र ८  एउटा वडा , जुबु १ , २ , ३ , ४ र ९ एउटा वडा  , देउसा  १ , २ , ३ , ८ एउटा वडा , देउसा  ४ , ५ , ६ , ७ , ९ एउटा वडा , लोखिम एउटा वडा , पन्चन एउटा वडा  , काँगेल एउटा वडा , नेले एउटा वडा , मुक्ली एउटा वडा

(७) नाम:-  नेचा सल्यान  गाउँपालिका 
समेटिने गाबिसहरु:-  सल्यान , नेचा वेतघारी र नेचा बतासे 
केन्द्र:-  नेचा 
वडाहरु:- नेचावेतघारी १,५,६,७,८,९ एउटा वडा  ,   नेचावेतघारी  २,३,४ र नेचाबतासे १ , २ ,३ एउटा वडा    ,  नेचा बतासे ४,५,६,७,८,९ एउटा वडा  ,  सल्यान  १,२,३,४ ,९ एउटा वडा ,    सल्यान  ५,६,७,८ 
एउटा वडा 

(८) नाम :-  लिखुपिके गाउँपालिका
समेटिने गाबिसहरु:- गोली , चौलाखर्क र भकान्जे 
केन्द्र:- चौलाखर्क काफ्लेचौर  
वडाहरु :-  भकान्जे एउटा वडा  ,  चौलाखर्क १,२,३,४ एउटा वडा  , चौलाखर्क  ५,६,७,८,९ एउटा वडा  ,  गोली १,२,३,४,५ एउटा वडा  ,  गोली ६,७,८,९  एउटा वडा

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।