Skip to main content

नेपालको नापतौल


  •  १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।
  •  १ धार्नी =२ किलो ३९२ ग्राम ।
  •  १ पाऊ =१९९ ग्राम ।
  • . १ तोला =११.६६३८ ग्राम ।
  •  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।
  •  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।
  •  १ इन्च =२.५४ सेन्टिमिटर ।
  •  १ गज =९१.४ सेन्टिमिटर ।
  •  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।
  •  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।
  •  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।
  •  १ माना =५६८ मिलिलिटर
  •  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।
  •  १ आना =३४२.२५ वर्गफूट ।
  •  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।
  •  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।
  •  १ एकड =७.९५ रोपनी ।
  •  १ कठ्ठा =२० धुर ।
  •  १ माइल =१.६१ किलोमिटर ।
  •  १ क्यूफिट =६.२३ पाथी
  •  १ ब्यारेल =१४२ लिटर ।
  •  १ ग्यालेन =४.५४३५९ लिटर ।

कति नाप बराबर कति जग्गा

  • १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) । 
  •  ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)।
  • ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।
  •  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)।
  • १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।
  •  १ धुर =१८२.२५ (वर्गफूट) १३.५*१३.५ (फूट)।
  •  २० धुर =३६४५ (वर्गफूट), १ (कठ्ठा) ५४*६७.५ (फूट)।
  •  २० कठ्ठा =७२९०० (वर्गफूट), १ (विघा) २७०*२७० (फूट) ८१*८१ (मीटर) ।
  •  १ हेक्टर =११११०९.९९ (वर्गफूट) । १.५२ (विघा) १००*१०० (मीटर) । २.०३ (रोपनी) । ३३३.३३*३३३.३३ (फूट) ।


Comments

Post a Comment

Popular posts from this blog

Sel Roti: How to Make Nepalese Traditional Recipe Cell Roti

Find here best tips for making Sel Roti or celroti. We have posted here the cooking tips of Nepali traditional recipe ‘Sel Roti’. If or course help you to cook Sel Roti. सेल रोटि  पकाउने तरिका. How to cook Sel Roti? How to Make Nepalese Traditional Recipe Cell Roti About Sel Roti: A Nepali Traditional and Cultural Recipe Sell roti is also termed as Cell Roti, Sel Roti, Cel Roti, Selroti or Celroti and सेल रोटि  in Nepali language. Selroti is one of the most famous Nepalese snack among Nepali in all over the Nepal. Selroti is also used sometime as food in several occasions. But it is specially a Nepalese traditional snacks. Most of Nepalese person like this recipe to eat in any time of the day or night. It is easy to have as snack. When the word Sel roti is pronounced, Nepalese got water in their mouth. Let’s learn here to cook such a great and tasty Nepalese recipe Sel Roti. This cooking method may help you to cook and make the Selroti. ...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।