१५ जेठ २०७५ – संघीय सरकारले अन्तर सरकार वित्त हस्तान्तरण अन्तर्गत देशभरका स्थानीय सरकारलाई ३ खर्ब ८ अर्ब ४८ करोड रुपैया दिने भएको छ। संघीय संसदमा प्रस्तुत बजेटले स्थानीय तहलाई वित्तीय समानीकरण शसर्त अनुदानस्वरुप उक्त रकम हस्तान्तरण गर्ने भएको हो।   सोलुखुम्बुका स्थानीय तहले पाउने बजेट यस्तो छ :   १. सोलुदुधकुन्ड नगरपालिका   वित्तीय समानिकरण-१३ करोड ३ लाख  शसर्त अनुदान-१९ करोड ६७ लाख  जम्मा-३२ करोड ७० लाख   २. खुम्बु पासाङल्हामु गाउँपालिका  वित्तीय समानिकरण-७ करोड ४३ लाख  शसर्त अनुदान-६करोड ११लाख  जम्मा-१३ करोड ५४ लाख   ३. थुलुङ दुधकोशी गाउँपालिका  वित्तीय समानिकरण १२ करोड ८९लाख  शसर्त अनुदान-९करोड ३६ लाख  जम्मा-२२ करोड २५ लाख   ४. दुधकौशिका गाउँपालिका  वित्तीय समानिकरण ९करोड ६८लाख  शसर्त अनुदान-१५करोड १३ लाख  जम्मा-२४ करोड ८१ लाख   ५. नेचासल्यान गाउँपालिका  वित्तीय समानिकरण ११ करोड ५६लाख  शसर्त अनुदान-१६करोड ३६ लाख  जम्मा-२७करोड ९२ लाख   ६. महाकुलुङ्ग गाउँपालिका  वित्तीय समानिकरण ८ करोड ७६ लाख  शसर्त अनुदान-५करोड ७९लाख  जम्मा-१४करोड ५५ लाख   ७. लिखुपिके गाउ...