ठेकेदार, प्रअ र इन्जिनियरकाे मिलाेमाेताेमा कमसल विधालय भवन निमार्ण
साेलुखम्बुकाे दुधकुन्ड नगरपालिका २ हिमालयन शेर्पा बुद्धिस्ट आधारभूत विधालयकाे भुकम्प पुर्ननिर्माण भवन २ बर्ष आगि देखि निर्माण शुरू गरिएकाे भवन भर्खरै सम्पन्न भएपनि प्रयाेग गर्न नमिल्ने भएकाे छ । ८ काेठे नया विधालय भवन निमार्णकाे जिम्मा लिएका पुन्य बहादुर खत्रीले कमसल समाग्रीकाे प्रयाेग गरिएकाेले उक्त भवनमा विधार्थी राख्न मिल्दैन जाेखिमपुर्ण रहेकाे स्थानीय पेमा छेवाड० शेर्पाले बताउनु भयाे । विधालय भवन भुकम्पीय मापदण्ड विपरीत छ, नक्शा अनुसार निर्माण भएकाे छैन कुन तारिकाले इन्जिनियरले भवन पास गरेकाे हाे बुझ्न नसकेकाे उनले बताए ।
नया बनाएकाे विघालय भवन निर्माणा कार्यमा प्रधानध्याक गाेविन्द बहादुर बस्नेत, ठेकेदार पुन्य बहादुर खत्री र जिल्ला शिक्षा अधिकृत डिकबहादुर राईकाे मिलाेमाेताे रहेकाे शेर्पाले बताए । कुल ६० लाख रूपैयामा निमार्ण सम्झाैता भएकाे उक्त भवनकाे छानविन प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय सल्लेरीमा निवेदन दिएकाे जनाए । विधालय भवन निर्माणामा भएकाे लापाबही प्रति विधालय व्यवस्थापन समितिकाे अध्यक्ष तथा समिति भने माैन रहेकाे छ ।

Comments
Post a Comment