जानकारी उपलब्ध गराई दिनु हुने बारे ।
सगरमाथा क्षेत्रको तल्लो भेग अन्र्तगत महत्वपुर्ण पर्यटकी गन्तब्य पिके क्षेत्र र त्यसको आसपासको पर्यटन बिकासको लागि केही कामहरु गर्नुपर्ने आवश्यक देखिएकोले त्यस क्षेत्रको लागि निम्न अनुसारको पर्यटकीय रुटहरु प्रास्तावित गरेको जानकारी गराउदछु ।
१ रामेछाप जिल्लाको बाम्तीभण्डार हुंदै गोल्ला–पिकेडांडा–लोदिङ हुंदै फाप्लु– काठमाण्डौ जाने
२ सोलुखुम्बु जिल्लाको केरुङ हुंदै टाप्टीङ जांप्रे पिकेडांडा –जुनबेशी –थुप्तेन छोलिङ हुंदै फाप्लु काठमाण्डौ जाने
३ सोलुखुम्बु जिल्लाको केरुङ हुंदै गोराखानी –पिकेडांडा –जुनबेशी –थुप्तेन छोलिङ–हुंदै फाप्लु काठमाण्डौ जाने
४ सोलुखुम्बु जिल्लाको फाप्लु हुंदै पिकेडांडा – गोली –रामेछाप जिल्लाको बाम्तीभण्डार हुंदै काठमाण्डौ जाने
५ ओखलढुंगा जिल्लाको सिरिसे–थोले देम्बा– पिकेडांडा –लोदिङ हुंदै फाप्लु– काठमाण्डौ जाने
६ सोलुखुम्बु जिल्लाको पिकेडांडा हुंदै धर्मडांडा र दुधकुण्डको पदयात्रा पनि जोडन सकिने

पिके पिकेडांडा पुगे पछि प्रस्तावित रुटहरु मध्ये आवश्यक अनुसार जता पनि जान सकिने भएको सबैमा जानकारी नै छ । त्यस क्षेत्रको पर्यटन बिकासमा निर्माण गर्नुपर्ने संरचनाहरु के के हुन सक्छन?पर्यटकहरुको लागि खाने बस्ने होटेलहरुको आवस्थ के छ? त्यस क्षेत्रको रुटमा पर्ने अन्य धार्मिक स्थलहरु के के छन ? माथि प्रस्तावित रुटहरु भन्दा अन्य रुटहरु पनि छन कि? स्थानियहरुलाई उपलब्ध गराउनु पर्ने तालिमहरु के के छन ? कृपया यस सम्बन्धमा त्यस क्षेत्रको बारेमा जानकार हुनेहरुले लिखित रुपमा सल्लाह,सुझाव र जानकारी उपलब्ध गराई सहयोग दिनुहुन अनुरोध गर्दछु ।
आङ पेम्बा शेर्पा
९८५११०१७००
Email: taangeneralsecretary@gmail.com
९८५११०१७००
Email: taangeneralsecretary@gmail.com
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
Comments
Post a Comment