बिश्वभरी रहेको अमेरिकि बैधानिक आतंकबाद टुलुटुलु हेरेर बसेको छन बिश्वभरिका देश, अनि युरोपियन देशहरु उसैका मतियार बनेका छन भने इरान, उतरकोरिया ले प्रतिबाद गर्ने धम्की दिएका थिए त्यसमा इरान आणबिक भट्टि निर्माण नगर्ने भनेर पछि हटिसकेको छ। रुस र चीन भने केही बिरोध जस्तो गर्ने तर आफ्नो व्यापार ब्याबसाय चौपट हुने डरले अमेरिकाको मानब समबेदनाहिन नरसंहारको बिरोध गर्दैनन। इराक आफ्नो स्वाभिमान बाट पछि नहट्दा देश क्षतबिक्षद र उसको नियत्र बाहिर गयो।
खासमा अमेरिकि अधिनायकी आतंकबाद ले अहिले सिरियामा लाखौं निर्दोष बालबच्चा महिला पुरुष बुढाबुढि को नरसंहार गरिसकेको छ र गर्ने क्रम जारी छ। मानबियता हराएको देश मध्य अहिले अमेरिका नै हो पहिलो। उसको दादागिरी सबैले मानिदिनु पर्ने अबस्था छ।
र बास्तबमा उसको भबिष्यमा पर्न गैइरहेको आर्थिक संकटको लागि आतकबाद समाप्त पार्ने नाममा आकासबाट अन्धाधुन्ध हवाई बम गोला बर्षाई हजारौ लाखौ निर्दोष जनताको हत्या गर्दै तेल खानी भएका देशहरुमा गएर आफ्नो अधिपत्य जमाएर तेल लाने कुत्सित योजना को अन्तिम कुरुपता हो।
यदि आंतकबाद सक्ने उसको योजना हो भने जो अतंकबादिहरु हुन फिल्ड मा गएर मारे भयो नि किन सर्बसाधरण बालबालिका को हत्या गर्दैछ?
मानबता भन्ने चिज सकिएकै हो अमेरिकि अधिनायकि आतंकबाद मच्चाउने हरुको लागि?
राष्ट्रसंघ समेत अमेरिकी निर्णयमा चल्छ निष्पक्ष भन्ने कुरा राष्ट्रसघमा पनि पाइन्न। नत्र सिरिया माथिको बर्बरता माथी बोल्नु पर्दैन राष्ट्रसंघले?
बाल्बालिका सहित ४०० जनाको ज्यान जाने गरि भएको सिरिया आक्रमण !!
मुटु काप्ने दृश्य !!
आफ्नै देशको आन्तरिक कलहको कारण आफनै देशका जनता मर्नु पर्ने बाध्यत्मक स्थितिको सिर्जना भएको ज्वलन्त उदाहरन हो सिरिया!सबै राजनितिक ब्यक्तित्वहरुको चेत खुलोश!!
मृतकहरुप्रति हार्दिक श्रदान्जली✊
Comments
Post a Comment