सोलुखुम्बुको ३ मुख्य स्थानहरुमा प्रशासनिक सेवा प्रदान गर्ने हेतुले ईलाका प्रशासन कार्यलय राख्न जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले गृह मन्त्रालयमा सिफारिस गरेको छ । आज जिल्लाप्रशासन कार्यलयमा बसेको सर्बपक्षिय छलफलबाट कोशीपारिका सर्बसाधरणलाई लक्षीत गरि सोताङबजारमा एकिकृत सेवा केन्द्र स्थापना गर्ने, जिल्लाको तल्लो क्षेत्र नेचा र डााडापारिका गाबिसहरुका लागी चौलाखर्कमा ईलाका प्रशासन कार्यलय स्थापना गर्न भन्दै मन्त्रालयमा सर्बपक्षिय निर्णय पठाईएको प्रमुख जिल्ला अधिकारी उद्धब प्रसाद तिमल्सीनाले जानकारी दिनुभएको छ ।
१ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला । १ धार्नी =२ किलो ३९२ ग्राम । १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम । १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर । १ मिटर =१ गज ० फूट ३.३७ इन्च । १ इन्च =२.५४ सेन्टिमिटर । १ गज =९१.४ सेन्टिमिटर । १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई । १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर । १ पाथी =४ लिटर ५४६ मिलिलिटर । १ माना =५६८ मिलिलिटर १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर । १ आना =३४२.२५ वर्गफूट । १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा । १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा । १ एकड =७.९५ रोपनी । १ कठ्ठा =२० धुर । १ माइल =१.६१ किलोमिटर । १ क्यूफिट =६.२३ पाथी १ ब्यारेल =१४२ लिटर । १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) । ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...
Comments
Post a Comment