सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको गाविस खुम्जुङमा फुटवल प्रतियोगिता उपलब्ध भएको छ । ३ हजार ७ सय ९० उचाईमा खुम्बु फाङ्गी कप २०७२ आयोजना भइरहेको छ ।

खेलमा ६ समूह सहभागि छन्, खेल नकआउटको आधारमा भइरहेको खेल संयोजक पासाङ छिरिङ शेर्पाले जानकारी दिए । खुम्बु क्षेत्रका ३ गाविसका क्लबबाट खेलमा सहभागि छन् । फ्रेण्डशिप क्लव लुक्ला, नाम्चे युवा क्लब, नाम्चे स्कूल, खुम्जुङ युथ क्लव, पांवोचे आमादब्बलङ युवा क्लव र ठमिचो युवा समूह रहेका छन् ।




प्रतियोगितामा पहिलो खेल खुम्जुङ युवा क्लवले १ क विरुद्ध फ्रेण्डशिप युथ क्लवलाई २, दोस्रो खेलमा ठमिचो युथ क्लवले १ का विरुद्ध आमादब्बलङ युथ क्लव छन् । सेमीफाइनल नाम्चे युवा क्लव र फ्रेण्डशीप युवा क्लव र ठमिचो युवा समूह र हिमालयन प्रावि नाम्चेवीच खेल हुने छ ।
Comments
Post a Comment