सोलुखुम्बुको एसएलसी नतिजा -
सोलुखुम्बुवाट करिब २१ प्रतिशत उत्तीर्ण
यस बर्षको एसएलसी परीक्षामा नियमिततर्फ सोलुखुम्बुवाट करिब २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकाछन् । कुल एक हजार छ सय ४९ परीक्षार्थी सहभागी भएको परीक्षामा जम्मा ३ सय ४४ विद्यार्थी उत्तीर्ण भएकाछन् । जुन २०.८६ प्रतिशत हो ।
सोलुखुम्बुवाट एकै जना विद्यार्थीले पनि बिशिष्ट श्रेणी प्राप्त नगर्दा ७१ जना प्रथम र २ सय ६६ जना द्वितीय विद्यार्थी उत्तीर्ण भएकाछन् । तृतीय श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीको संख्या ७ रहेको छ ।
यस बर्षको एसएसली परिक्षामा सोलुखुम्बुका २ वटा बिद्यालयको नतिजा शुन्य भएकोछ ।
जिल्लाका ४२ वटा माध्यमिक बिद्यालय र एउटा खुल्ला तर्फको गरी कुल ४३ वटा बिद्यालय सहभागी भएकोमा जनसेवा माबी लोखिम र गणेस्थान माबी नेचाबतासे गैह्रीको नतिजा शुन्य भएको हो । जिल्लाको ह्वाईट हिल्स उच्च माबी सल्लेरीले परिक्षामा ६ जना बिद्यार्थी सहभागी गराएकोमा सबै बिद्यार्थी द्धितिय श्रेणीमा उत्तिर्ण गराएर शत प्रतिशत नतिजा हासिल गरेकोछ ।
खुम्जुङ माबी खुम्जुङबाट ३० जना बिद्यार्थी सहभागी भएकोमा ११ जना प्रथम र १८ जना द्धितिय श्रेणी गरी २९ जना बिद्यार्थी उत्तिर्ण गराएर ९६ दशमलव ६ प्रतिशत बिद्यार्थी उत्तिर्ण गराउन सफल भएकोछ ।
सोलुखुम्बुमा यस बर्ष २० दशमलव ८६ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् । परिक्षामा सहभागी नियमित तर्फका १ हजार ६ सय ४९ जना बिद्यार्थी मध्ये कुल ३ सय ४४ जना बिद्यार्थीहरु उत्तिर्ण भएका हुन् । जिल्लाको नतिजा अनुसार प्रथम श्रेणिमा ७१ जना, दितिय श्रेणीमा २६६ जना र तृतिय श्रेणीमा ७ जना बिद्यार्थी उत्तिर्ण भएका छन् ।

Comments
Post a Comment