गत शुक्रबार सगरमाथामा हिमपहिरोले १६ जनाको ज्यान लिएपछि त्याहाँको स्थिती बुझ्न पर्यटन मन्त्रि भिम आचार्यको नेतृत्वामा सरकारी टोली सगरमाथा आधार शिविर पगेको छ । सगरमाथा आधार शिविरमा रहेका शेर्पाहरुले यस बर्ष शोक मनाउँदै आरोहण नगर्ने बताईरहेका बेला सरकारी टोली सगरमाथा आधार शिविर पुगेका हुन । टोलिमा पर्यटन मन्त्रिलयायत, पर्यटन सचिब र सहसचिब समेत रहेको भन्ने जानकारी आएको प्राप्त भएको छ ।
सरकारले भने सगरमाथा बिश्वाकै चासोको विषय भएकोले आरोहण सुचारु गर्न अपिल गरिसकेका छन । आरोहिहरुले सरकार समक्ष राखेका विभिन्न १३ बुँदे माग राखेका छन भने जसमध्ये केहि माग सम्बोधन गरिसकेका छन । आरोही हरुलो राखेका माग मध्ये विमा रकम बृद्धि गर्ने, आरोही स्मारक निर्माण लगायतका माग सरकारले सम्बोधन गरिसकेका छन । आरोही कल्याणकारी कोष स्थापना गर्नेमा सरकार सकरात्मक छन।
Comments
Post a Comment