काठमाडौं ६ बैशाख । जमेर बसेको हिउँ तापक्रम बढ्न थालेपछि पग्लिएर झर्छ र पहिरोको रूप लिन्छ। हिउँको सानो ढिस्को झरे पनि त्यसले अरू हिउँका ढिक्का लडाउँदै ठूलो आकार लिन्छ। विज्ञहरूले जलवायु परिवर्तनकै कारण हिमपहिरो झर्ने बताएका छन्।
विश्वव्यापी तापक्रम वृद्धिका कारण हिउँ पग्लिने क्रम बढेको छ। हिमाली क्षेत्रमा विश्वमै सबैभन्दा छिटो तापक्रम वृद्धि भइरहेको संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी समूह (आईपीसीसी) को प्रतिवेदनमा उल्लेख छ।
सगरमाथा क्षेत्रमा हिउँ पग्लिएर हिमनदी बन्ने क्रमसमेत बढेको छ। सगरमाथा क्षेत्रमा आएको हिमपहिरो अहिलेसम्मकै ठूलो हो। यसअघि सन् १९९६ मे ११ मा झरेको हिमपहिरोमा आठजना आरोहीको मृत्यु भएको थियो। सन् १९७० मा आएको पहिरोमा परी ६ जना नेपालीको ज्यान गएको थियो। सन् १९५३ यता पाँच हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्। यस अवधिमा दुई सय ५० भन्दा बढीको आरोहणका क्रममा मृत्यु भएको छ।

सगरमाथा क्षेत्रमा आएको हिमपहिरो अहिलेसम्मकै ठूलो हो। यसअघि सन् १९९६ मे ११ मा झरेको हिमपहिरोमा आठजना आरोहीको मृत्यु भएको थियो। सन् १९७० मा आएको पहिरोमा परी ६ जना नेपालीको ज्यान गएको थियो। सन् १९५३ यता पाँच हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्। यस अवधिमा दुई सय ५० भन्दा बढीको आरोहणका क्रममा मृत्यु भएको छ। - See more at: http://www.hamrosandesh.com/2014/04/7100.html#sthash.abPaZEnV.Pa1RYprm.dpuf
कसरी जान्छ हिमपहिरो (हेर्नुहोस् भिडियो )
Comments
Post a Comment