Skip to main content

डुप्छेन पूजा

आदरर्णीय सम्पूर्ण बौद्घधर्मवलम्बी भक्तजनहरुलाई सर्वप्रथम हार्दिक न्यानो स्वागत तथा टासी देलेक अपर्ण गर्दछौं । आज यस किल्खोर्दिङ् गुम्बाको लामा समूहबाट विगतका वर्षहरुमा झै यसपटक पनि काठमाडौंको बौद्ध, टुसालको शेर्पा सेवा केन्द्र गुम्बामा हुन गइरहेको मानेरिम्डु र डुप्छेन पूजा यहि आउँदो चैत्र २६ गते विहिबारबाट शुरु हुन गइरहेको हुँदा सम्पूर्ण बौद्धधर्मलम्बी भक्तजनहरुलाई सहभागि भई दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
यस डुप्छेन पूजामा गरिने कार्यहरु निम्न प्रकार छन्
१)सर्वप्रथम मण्डला तयार गरी डुप्पुर नामसुम अर्थात त्रीसाधना भन्ने पुस्तकमा आधारित भई पूजा गरिन्छ ।
२)मनिरील्डुप्को सिद्धान्त अनुसार अवलोकीतेश्वरको मन्त्र ओम मानी पद्यमे हुम् भन्ने नटुटीकन जब सम्म डुप्छेन सकिँदैन तब सम्म २४ घण्टा निरन्तर रुपमा जप्ने गरिन्छ । 
२०७१ बैशाख ४ गतेको दिन गुरु लामाको आज्ञ अनुसार माने तोङ्ग्युर र जप गर्ने भएको हुँदा सम्पूर्ण बौद्धधर्मवलम्बी भक्तजनहरु सहभागी भई दिनु हुन हार्दिक अनुरोध छ ।
३) डुप्छेन पूजाको अन्तिम दिन सम्पूर्ण भक्तजनहरुको निम्ति आयुको अभिशेष प्रदान गरिन्छ ।
४)जिन्दाकहरु लगायतका सम्पूर्ण प्राणीहरुको ग्रहदशाहरु हटाउने निम्ति ग्याप्जी गर्ने र
अन्तमा डुम्जीको क्ष्याम (बजू किलिय नृत्य) गर्ने कार्यक्रम आदि यस डुप्छेन पूजामा प्रस्तुत गरिने कार्यक्रमहरु हुन् । तसर्थ हामी सबै मिली जगतकै सम्पूर्ण प्राणीहरुको सुख शान्ति र समृद्धिको निम्ति पूजा आज र धर्म कर्म गरी आफ्नो रितीरीवाजलाई निरन्तरता दिई सुखद् भविष्यको कामना गरौं ।

अन्तमा यस डुप्छेन पूजाको लागि लावा बोक्नुहुने जिन्दक्हरु
१) मान बहादुर तामाङ , पोकली ,जिम्पाखा ओखलढुंगा
२) माया तामाङ रगनी -८ फेताले ओखलढुंगा
३) श्रीमती छिरिङ याङ्जी शेर्पा , सोलु ताप्तिङ -६ हाल बौद्ध फुलबारी
४) छोङ कर्मा शेर्पा ,खिजीफलाटे -५
५) सुश्री किन्जु शेर्पा ,हाल अमेरिका
६) यूटी शेर्पा ,हाल अमेरिका
७) आङ लोप्साङ शेर्पा , खिजीफलाटे -५ ओखलढुंगा हाल : आरुबारी
८) निमा याङजी शेर्पा , बौद्ध कुमरीगल
९) छिरिङ टेण्डी शेर्पा , सोलुखुम्बु ,खरिखोला -१ हाल :कपन
१०) दोर्जी शेर्पा , सोलुखुम्बु ताक्सिन्दु ,नुनथला हाल: बाँसबारी चक्रपथ
११) मिङमार शेर्पा , सोलुखुम्बु , ताप्तिङ -७ हाल: लैनचौर
१२)लाक्पाफुटी शेर्पा ,सोलुखुम्बु सल्लेरी -५ हाल: सामाखुसी रानीवन
१३)साङे ल्हमु शेर्पा सोलुखुम्बु सोतङ -६ हाल :कपन चौकी
१४) ङवाङ दोर्जे शेर्पा ,सोलुखुम्बु केरुङ हाल: बालाजु
१५)सोनाम शेर्पा सोलुखुम्बु केरुङ लाखोप हाल: नयाँबस्ति
१६) दावा शेर्पा(जापानिज )कपन
१७) काजि शेर्पा हिले ओखलढुंगा हाल: लैनचौर
१८) तोप्तेन लामा शेर्पा हाल: अमेरिका
१९) ओङ्छु शेर्पा पात्ले ओखलढुंगा छ्यर्मादिङ -३ हाल: कपन
२०)डोमा शेर्पा पात्ले ओखलढुंगा हाल: लाजिम्पाट
२१) मिङमार शेर्पा पात्ले ,ओखलढुंगा ,बौद्ध फुलबारी
२२) पेम्बा लामा ,सोलु खाङजुङमा हाल: अत्तरखेल
२३) दावा शेर्पा सोलु खोरिया हाल : नयाबस्ति
२४) छेची ल्हमु शेर्पा सोलु ,लोखिम कुरिमा हाल: आरुबारी
२५) आङ कामी शेर्पा ,गुम्देल -४ रामेछाप हाल: नारायणतर
२६) आङ दावा शेर्पा , तक्सिन्दु -३ सोलु हाल: कपन
२७)छोङी लामा ,भण्डार -३ रामेछाप हाल: बेसिगाउ
२८) याङ्डी शेर्पा ,तक्सिन्दु -४ सोलु हाल: नयाबस्ति
२९) काङ्डु ल्हामु शेर्पा , खोटांग , वाकचेल हाल: तीनचुली
३०) देण्डी शेर्पा जन्तरखानी -९ ओखलढुंगा हाल: नयाबस्ति
३१)निमा डोमा शेर्पा ,सोलु लोखिम -९ हाल: आरुबारी
३२) लाक्पा शेर्पा नयाबजार सोलु गोराखानी छोवारमा
३३) आङ ग्याली शेर्पा ,सोलु केरुङ हाल: नयाबस्ति
३४)ल्हामुछिकि शेर्पा ,वाकाचोल -९ हाल: तीनचुली
३५)काजी शेर्पा रामेछाप हाल: बौद्ध फुलबारी
३६) पसी शेर्पा ,ओखलढुंगा पात्ले हाल: कपन
३७)लामा दोर्जे ग्याल्छेन शेर्पा , बुसिंगा -९ ओखलढुंगा हाल: बौद्ध टुसाल
३८)कुक दोर्जी शेर्पा ,सोलु सोताङ-६ चर्वी हाल: बौद्ध टुसाल
३९) याङ्जी शेर्पा ,बालाजु
४०) डोमा शेर्पा ,फाप्लु सल्लेरी -२ हाल: नयाबस्ति
४१) पेमा डोमा लामा ,छिनाक्पु सोलु हाल: नयाबस्ति
४२)सानी लामा , सोलु , बेनी जुनबेशी हाल: जेठाटोल
४३)पेमा लामा ,छिनाक्पु सोलु हाल: मेडिकल कलेज
४४)आङ कामी शेर्पा खिजीफलाटे -९ हाल: नारायणतर
४५)ङवाङ चिन्डू शेर्पा अरुबरी
४६)सोना शेर्पा ,च्याङमितेङ सोलु हाल: कपन
४७)निम्डा शेर्पा , ओकलढुंगा भिलान्दु -६ हाल: दक्षिणढोका
४८)टेण्डी शेर्पा ,गुदेल -४ सानम सासेलु हाल: तीनचुली
४९)पसी शेर्पा ,गुदेल -४ सानम सासेलु हाल: तीनचुली
५०)निमा दावा शेर्पा ओखलढुंगा पात्ले -१ हाल: बौद्ध टुसाल
५१)आङ दावा शेर्पा ,खोटांग -९ वाकाचोल हाल: चुच्चेपाटी
५२)छोंडी शेर्पा ओखलढुंगा -८ रगनी हाल: बौद्ध
५३)कामी डोमा शेर्पा ,भोजे -८ चरिकोट हाल: धोबिचौर
५४)किपा शेर्पा ,ओखलढुंगा श्रीचौर -९ हाल: नयाँबस्ति
५५)आङ फुर्वा शेर्पा ,सोलु सल्लेरी हाल: समाकोसी
५६)पासाङ शेर्पा ताप्तिङ हाल: नयाँबस्ति
५७)ठमेल ल्हाक्पा शेर्पिनी ,रिङमु बानि सोलु
५८)पेम्बा रिन्जी शेर्पा खरिखोला हाल: कपन
५९)देण्डी शेर्पा ओखलढुंगा रगनी -८ हाल: बौद्ध
६०)ल्हाक्पा शेर्पा ,खिजीफलाटे फेदी हाल: नयाँबस्ति
६१)आङ दावा शेर्पा ओखलढुंगा पात्ले -६ हाल:लैनचौर
६२)आङ दोर्जी शेर्पा ओखलढुंगा तालकोट -१ हाल: लैनचौर
६३)छोक्पा शेर्पा रिङमो जिल्ला सोलुखुम्बु हाल: कपन
६४)कामदावा शेर्पा ,खिजीफलाटे -९ ओखलढुंगा हाल: हत्तिबन ,ललितपुर
६५)पेम्बा लाकी शेर्पा ,चौरिखर्क -३ सोलुखुम्बु हाल: कपन रामहिटी
६६)दावा पस ,चौरिखर्क -२ सोलुखुम्बु हाल: नयाँबस्ति
६७)कुसाङ शेर्पा ,खिजीफलाटे -९ ओखलढुंगा हाल: नयाँबस्ति
६८)ङिमा देण्डी शेर्पा खोटांग ,वाकाचोल -९ हरिसे हाल: ठमेल
६९) पासाङ फुटी शेर्पा ,ओखलढुंगा हाल: नयाँबस्ति
७०)दावा शेर्पा ,सोलुखुम्बु तक्सिन्दु हाल: जोरपाटी
७१) कनुरी शेर्पा ओखलढुंगा भुसिंगा -८ हाल: जोरपाटी खम्बक्यम
७२)छिरिङ दोर्जी शेर्पा ,ओखलढुंगा भुसिंगा -९ हाल: जोरपाटी खम्बक्यम
७३)माया शेर्पा ,बेनी -८ फेरा सोलुखुम्बु हाल : जोरपाटी
७४) ल्हाक्पा छिरी शेर्पा ,लोखिम -९ सोलुखुम्बु हाल: गोंगबु
७५) ङिमा शेर्पा ,सोलुखुम्बु हाल: नयाँबस्ति
७६) ल्हाक्पा डोमा (सोलुखुम्बु) हाल: क्कर्ड भित्ता
७७)ङिमा तेम्बा शेर्पा ,क्षेत्रपाटी धोबिचौर


कार्यक्रमहरु 
मिति २०७० चैत्र २६ गते बुधबार डुप्छेन पूजा
२०७० चैत्र २७ गते बिहीबार किङ्गुर र तोर्मा बनाउने डोवा कुन्दुक वाङ
२०७० चैत्र २८ गते शुक्रबार सेडुक कोन्जोक चिनुक वाङ
२०७० चैत्र २९ गते शनिबार वाफ्क्मे वाङ
२०७० चैत्र ३० गते आइतबार सेटुको डुवा
२०७१ बैशाख १ गते सोमबार डुम्जीको डुवा 
२०७१ बैशाख २ गते मंगलबार मनिरिम्डूको डुवा र मनि बिहान १० बजे
२०७१ बैशाख ३ गते बुधबार मनिरिम्डू डुवा र वाङ
२०७१ बैशाख ४ गते विहिबार छ्याम , मनि वाङ , छेवाङ र ग्याप्शी बिहान १० बजे 
२०७१ बैशाख ५ गते शुक्रबार जिन्सेक 

स्थान : शेर्पा सेवा केन्द्र ,बौद्ध टुसाल

यस महान डुप्छेन पूजालाई सफलता पूर्वक सम्पन्न गराउनु भएकोमा यहाँहरु पनि हार्दिक धन्यवाद दिन चाहन्छौं । साथै यस कार्यका निमित्त ठाउँ उपलब्ध गरी हरतरफले सहयोग गरि दिनु भएकोमा शेर्पा सेवा केन्द्रको कार्य समितिप्रति यस डुप्छेन पूजा आयोजक हार्दिक धन्यवाद दिन चाहन्छौ र भविष्यमा पनि यस प्रकारको आमूल्य सहयोगको अपेक्षा राख्दै पुनः एकचोटी यस डुप्छेन पूजामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण उपासक दाताहरुको सुख, शान्ति समृद्धि र सु–स्वास्थ्यको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै २०७१ बैशाख ४ गते १० बजे ग्याप्शी पूजा हुने भएकोले सम्पूर्ण भक्तजनहरु ९ बजे भित्र उपस्थित भईदिनुहुन अनुरोध गर्दछु ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।