भूकम्प पीडितहरुलाई अस्थायी टहरा बनाउनका लागि १५ हजार रुपैयाँ राहत दिन मुस्किल परिरहेको बेला सरकाले मुलकुको राज्यकोषमा बसेैनि ५० करोड रुपैयाँ भन्दा बढी दायित्व थपिने गरी पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्का पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन विलासी गाडी, सकारी आवास तथा सचिवालयसहितको सुविधा दिने कानुनी व्यवस्था गर्न संसदमा विधेयक दर्ता गरेको छ । पूर्वगृहमन्त्रीहरुर्ला समेत ‘सुरक्षा थ्रेट’ का नाममा आजीवन गाडी, इन्धन र मर्मत खर्च दिने प्रस्ताव विधयेकमा छ । ‘विधेयक व्यक्ति तथा पूर्वपदाधिकारीलाई सुरक्षा र सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक’ संसदबाट पारित भएपछि पूर्वराष्ट्रपति, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामु र राष्ट्रिय सभाका अध्यक्षहरुले सरकारबाट आजीवन गाडी सचिवालय सुविधा पाउने छन् । –कान्तिपुर दैनिकबाट
१ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला । १ धार्नी =२ किलो ३९२ ग्राम । १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम । १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर । १ मिटर =१ गज ० फूट ३.३७ इन्च । १ इन्च =२.५४ सेन्टिमिटर । १ गज =९१.४ सेन्टिमिटर । १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई । १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर । १ पाथी =४ लिटर ५४६ मिलिलिटर । १ माना =५६८ मिलिलिटर १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर । १ आना =३४२.२५ वर्गफूट । १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा । १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा । १ एकड =७.९५ रोपनी । १ कठ्ठा =२० धुर । १ माइल =१.६१ किलोमिटर । १ क्यूफिट =६.२३ पाथी १ ब्यारेल =१४२ लिटर । १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) । ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...
Comments
Post a Comment