Skip to main content

टेलिकमको रिचार्ज गर्ने नयाँ तरिका


नेपाल टेलिकमले रिचार्ज गर्ने नयाँ तरिका ल्याएको छ। पछिल्लो समय निकालेको रिचार्ज कार्डबाट उसले नयाँ तरिका ल्याएको हो।


* ४१२* पिन नम्बर #  गरेर प्रिपेड मोबाइल रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ।

पहिले *४११* पिन नम्बर # गर्नुपर्ने थियो ।

त्यस्तै पोस्टपेड मोबाइलमा भने *४१२ * पिन नम्बर * १० # डायल गरेर रिचार्ज गर्न सकिने छ। त्यस्तै १४१५ डायल गरेर पनि सो रिचार्ज गर्न सकिने छ। 
अब एउटै रिचार्ज कार्डबाट GSM तथा CDMA मोबाइलमा रिचार्ज गर्न सकिने भएको छ। 

रिचार्ज गर्ने नयाँ तरिका
• 1415 डायल गरी प्राप्त निर्देशन अनुसार गर्ने
• *412*Pin Code# डायल गर्ने वा 
• http;//webrecharge.ntc.net.np मार्फत गर्ने
Recharege भए नभएको थाहा पाउन ः
• GSM प्रिपेडको लागि *400# वा 1415 डायल गर्ने
• CDMA का लागि 1415 डायल गर्ने

प्रकाशित मिति: आइतबार, जेठ २४, २०७२ १०:०३:०४

Comments