बुधबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलायन्सको दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुहरुको शव संकलनमा हिमपात र वर्षाले बाधा पुर्याएको छ । समाचार अनुसार हिमपातका कारण दुर्घटनास्थलबाट नेपाली सेना र प्रहरी टोली फर्केको छ । मौसम खराब भएपछि शव संकलन गरेर हेलिकप्टरबाट पोखरा ल्याउने योजना असफल भएको हो । हिमपात, खराव मौषम र अग्लो ठाउँमा हेलिकोप्टर उडाउन कठिन भएपछि शव संकलन गरेर ल्याउन नसकिएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । घटनास्थल १९ हजार फिट माथि रहेको र हिमपात भएका कारण समस्या भएको पोखरा विमानस्थलका प्रमुख दिपक बरालले बताउनुभएको छ । उहाँका अनुसार हिमाल आरोहीहरू ल्याएर मात्रै उद्धार गर्नुपर्ने देखिएकाले आवश्यक तयारीपछि बिहीबारसम्ममा शव संकलन गरेर पोखरा ल्याइने छ ।
१ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला । १ धार्नी =२ किलो ३९२ ग्राम । १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम । १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर । १ मिटर =१ गज ० फूट ३.३७ इन्च । १ इन्च =२.५४ सेन्टिमिटर । १ गज =९१.४ सेन्टिमिटर । १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई । १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर । १ पाथी =४ लिटर ५४६ मिलिलिटर । १ माना =५६८ मिलिलिटर १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर । १ आना =३४२.२५ वर्गफूट । १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा । १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा । १ एकड =७.९५ रोपनी । १ कठ्ठा =२० धुर । १ माइल =१.६१ किलोमिटर । १ क्यूफिट =६.२३ पाथी १ ब्यारेल =१४२ लिटर । १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) । ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...
Comments
Post a Comment