सोलुखुम्बु– अाफैले जन्माएको नवजात शिशु मारेर फाल्ने सोताङ–९ बस्ने २७ वर्षीया कमला वि.क.लाई प्रहरीले पक्राउ गरेको छ। विवाहित वि.क.ले साउन १० गते बिहान घर छेउको बारीमा छोरी जन्माई मारेर सोही ठाउँको लबुवा भिरमा लगेर फालेकी थिइन्। सो घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले विहिबार उनलाई पक्राउ गरेको हो। शिशुको लास प्रहरीले पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको प्रहरीकाे केन्द्रीय समाचार कक्षले जनाएकाे छ।
प्रतिलिपि स्रोत: नगरिक् न्युज
१ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला । १ धार्नी =२ किलो ३९२ ग्राम । १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम । १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर । १ मिटर =१ गज ० फूट ३.३७ इन्च । १ इन्च =२.५४ सेन्टिमिटर । १ गज =९१.४ सेन्टिमिटर । १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई । १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर । १ पाथी =४ लिटर ५४६ मिलिलिटर । १ माना =५६८ मिलिलिटर १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर । १ आना =३४२.२५ वर्गफूट । १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा । १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा । १ एकड =७.९५ रोपनी । १ कठ्ठा =२० धुर । १ माइल =१.६१ किलोमिटर । १ क्यूफिट =६.२३ पाथी १ ब्यारेल =१४२ लिटर । १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) । ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)। १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।
Comments
Post a Comment