कारीव ३५ करोड पर्यटन रोयल्टी निकासकोलागी सोलुखुम्बु जिल्लाको बिभिन्न गाबिसहरुको सडक बिस्तारको लागी केही महिना अघी जिल्ला परिषदमा ब्यपक बहस र छलफल भयो। चार दिन पछीको छलफल पछी बल्ल कुरा मिल्यो कुन गाबिसमा कत्ती रकम बिनियोजन गर्ने ?
कुरा मिलेपछी जिल्लाको प्रमुख नौ दलका नेताहरु जिल्लाको समिक्ष हलबाट बाहिर निक्लदै। साथमा नेपाली काङग्रेसको नेता तथा जिल्ला सभापति आङ गेलु शेर्पा प्रसन्न मुद्रामा अगाडि पटी। शेर्पा सोलु जिल्लाको एक लोकप्रिय र बिकासप्रेमी नेताको रुपमा चिरपरिचित हुनुहुन्छ।
तस्बिर: छिरिङ्ग तेन्जिङ् शेर्पा । सोलुखुम्बु
Comments
Post a Comment