१ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।   १ धार्नी =२ किलो ३९२ ग्राम ।   १ पाऊ =१९९ ग्राम ।  . १ तोला =११.६६३८ ग्राम ।   १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।   १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।   १ इन्च =२.५४ सेन्टिमिटर ।   १ गज =९१.४ सेन्टिमिटर ।   १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।   १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।   १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।   १ माना =५६८ मिलिलिटर   १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।   १ आना =३४२.२५ वर्गफूट ।   १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।   १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।   १ एकड =७.९५ रोपनी ।   १ कठ्ठा =२० धुर ।   १ माइल =१.६१ किलोमिटर ।   १ क्यूफिट =६.२३ पाथी   १ ब्यारेल =१४२ लिटर ।   १ ग्यालेन =४.५४३५९ लिटर ।     कति नाप बराबर कति जग्गा    १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।    ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)।  ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...
Comments
Post a Comment