Skip to main content

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बु

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले गत बैशाख १२ गएको बिनाशकारी भुकम्पमा परि पीडित भएको हरुको विवरण बुझ्न र रहत बितारणमा सहायोग गर्नको लागि जिल्ला स्तारिय नेता तथा कार्यक्रतहरुलाई जिम्मेवारी सहित गाउँगाउँमा परिचालन गरेको छ । बैशाख १४ गते कार्यबाहक जिल्ला अध्यक्ष मानबीर राईको अध्यक्षतामा सल्लेरी स्थिति पार्टी कार्यलयमा बसेको सचिवलयको अकस्मिक बैंठकले यस्तो निर्णय गरेको हो । पार्टीले दिएको जिम्मेवारी अनुसार निम्न ब्यक्तीलाई निम्न जिम्मेवारी दिएको जनाएको छ ।

१ ,नि बर्तमन जिल्ला अध्यक्ष , आङ ङिमा लामा -दुधकुण्डा नगरपालिका १'२'३'४'५ र टाक्सिन्दु गाबिस ।
२ ,अन्चल कमिटी सदस्य बुद्धिकुमार राजभण्डारी र कल्पना राई -दुधकुण्ड नगरपालिका ६'७' र ८
३ , सचिवलय सदस्य , सोनाम गेल्जेन शेर्पा र ङिमा दोर्जी शेर्पा - चौरीखर्क,नाम्चे,र खुम्जुङ गाबिस ।
४ ,कार्यबाहक अध्यक्ष , मानबीर राई - बासा,काँकु ,वाकु,जुभिङ गाबीस ।
५ ,सचिवलय सदस्य द्वय हार्क बहादुर राई र जुद्धबहादुर कार्की- पावै,सोताङ,बुङ,छेस्कम र गुदेल गाबिस ।
६ ,जिल्ला सदस्यहरु उदय नारायण बस्नेत ,लोचानकुमार शर्मा,र जित्न जनम राई - लोखिम,जुबु ,पंचन र काँगेल गाबिस।
७ ,जिल्ला सदस्य ,वीरउदास श्रेष्ठ नेले,देउसा, र मुक्ली गाबिस 
८ , जिल्ला सचिव डुफकुमार बास्तोला ,र प स , डि :बि किराँती र सदस्य धर्मध्वाज खत्री - नेचा बेतघारी,नेचाबतासे,सल्यान र तिङला गाबिस । 
९ , र प स. आङ ईगेले शेर्पा(झलाक) र सन्तोष थापामगर - केरुङ,गोराखानी र टप्टिङ गाबिसा । 
र 
१० , जिल्ला कमिटी सदस्य , डबल बहदुर कार्की,आङ दावा शेर्पा र डासर्की शेर्पालाई - गोली,भकन्जे र चौलाखर्क गाबिस को जिम्मेवारी तोकिएको छ । 

सम्पुर्ण लाई तत्काल आफ्नो कार्य क्षेत्रमा लागि राहत बितरण र उद्दरमा सहयोग पुर्‍याऊन र ऊनीहरुको अवस्थको बारेमा पार्टीलाई रिपोर्ट बुझाउन का बा अध्यक्ष राईले निर्देशन समेत दिनु भएको छ ।त्यसै गरि पार्टीको बैशाख २७ र २८ मा गर्ने भनिएको अधिबेशन पनि अगमी भदौ २४/२५ मा सारेको समेत जनाकारी प्रप्त भएको छ

स्रोतः K N Prayas Solu

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।