ओम मुणी मुणी महामुणीय शोहा!!!
संगे छ्योताङ छ्योकी छ्योनाम्ला
च्याङछ्यु पर्तु दाक्नी क्याप्सुछे
दागी जिन्सोक गिपी सोनामकी
डोला फेन्छिर संगे डुपराइ स्योक्!!!
बुद्धम शरणाम गच्छामी !!!
धर्मम शरणाम गच्छामी!!!
संगम शरणाम गच्छामी!!!
बिनासकारी महा भुकम्पबाट धनजनको छ्याती हुनका साथै घाईते हुनु भएको र अकलपनिय घटनाबाट अल्पयुकालमा नै मृत्यु भएका संम्पूणॊ नेपाल आमाका संन्तानन्हरूमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारहरूमा भगवानले धैयॊ धारणा प्रदान गर्नका साथै सहनुभूति प्राप्त गर्न सकोस भन्दै आज २५५९ औ बुद्ध जयन्तीको अवसरमा हार्दिक समबेदन प्रकट गर्न चाहन्छु ।
Comments
Post a Comment