काठमाडौं, वैशाख २१ । राजनीतिक अस्थिरताको चंगुलमा फसेको मुलुक प्राकृतिक विपत्तिको मारमा परेपछि के होला ?
सन् २०१० मा क्यारेबियन मुलुक हेइटीमा गएको भूकम्पले निम्त्याएको विनाश र त्यसलाई सम्बोधन गर्न नसक्ने राजनीतिक नेतृत्व यसको उदाहरण हो ।
भर्खरै मात्र महाभूकम्पको विपत्तिले प्रताडित हाम्रो मुलुकका लागि हेइटीमा भूकम्पपछिको पुनःनिर्माणले लिएको गति र मति हाम्रो आफ्नै भविष्य निर्माणको निम्ति गतिलो पाठ बन्न सक्छ । एक रिपोर्ट (भिडियो हेर्नु
होस्) । –एजेन्सीको सहयोगमा
Comments
Post a Comment