बैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गएको विनाशकारी भुकम्प र बैशाख २९ गते लगायतका पराकम्पनहरुबाट पिडितहरुलाई सोलुखुम्बु जिल्लामा विभिन्न संघ संस्था, राजनैतिक दल, समाजसेवी, पत्रकार, नागरिक समाज, स्थानीय बासिन्दा, प्रशासन, नेपाल सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत सम्पूर्ण सहयोगी मनहरुले गर्नुभएको सहयोगप्रति हार्दिक आभार प्रकट गर्दछौँ । यस्ता खालका विपत्तिमा आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्दछौँ । अबका दिनमा ध्वस्त भएका संरचनाहरुको पुनर्निमाणमा पनि सहयोगको अपेक्षा गर्दछौँ ।
सोलुखुम्बु फेसबुक
Comments
Post a Comment