नेपालीहरुको घर आँगनमा भित्रिएको नयाँ वर्ष २०७२ सालको पावन अवसरमा हाम्रा आदरणीय सोलुखुम्बु फेसबुक मित्र, शुभचिन्तक तथा शुभेच्छुक महानुभाव तथा सम्पूर्ण नेपाली दाजु–भाइ, दिदी–बहिनी, आमा–बुवाहरुमा सुख, शान्ति, सम्वृद्धिको कामना गर्दै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । 
सोलुखुम्बु फेसबुक पेज
https://www.facebook.com/onlinesolukhumbu

Comments
Post a Comment