
विसं अङ्ग्रेजी पात्रोभन्दा करिब ५६ वर्ष ८ महिना १५ दिन अगाडि रहेको र यो अङ्गे्रजी पात्रोको अप्रिल महिनाको १५ तारिकतिर पर्छ । सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् ।
विसं २०७२मा शनि ग्रह राजाको भूमिकामा र मङ्गल ग्रह मन्त्रीको भूमिकामा रहेका कारण अघिल्लो वर्षभन्दा नयाँ वर्ष राम्रो हुने देखिन्छ, अन्य ग्रहको प्रभाव हेर्दा यस वर्ष गत वर्षभन्दा खाद्यान्नको राम्रो उब्जाउ, वर्षात हुने आदिको राम्रो सम्भावना देखिन्छ।' उनले भने।
नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकापसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ।
Comments
Post a Comment